×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँमा १४,४४५ मतका साथ बालेन अगाडि

काठमाडौँमा १४,४४५ मतका साथ बालेन अगाडि

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा ६५९३ मतले अगाडि छन् । 

साहले १४,४४५ मत ल्याएका छन् भने स्थापितले ७ ,८५२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ६९०० मत ल्याएकी छन् ।

प्रतिकृया दिनुहोस्