×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक बस्दै

माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको बैठक बस्दै

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आगामी संघीय र प्रदेशसभाको निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा आज पार्टीको सम्पर्क समन्वय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने  बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । 

प्रचण्ड प्रदेश समितिहरूको बैठकमा चुनावी प्रशिक्षण दिइरहेका छन् ।  उनले  क्रमिक रुपमा कर्णाली, सुदुरपश्चिम, गण्डकी र मधेश प्रदेशमा पनि राजनीतिक प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।

 

प्रतिकृया दिनुहोस्