×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बिहान पेट राम्ररी सफा हुँदैन ? यस्तो छ समाधान

बिहान पेट राम्ररी सफा हुँदैन ?  यस्तो छ समाधान

काठमाडौं- खानपानको खराब बानी, जङ्क र प्रशोधित खानेकुराको अत्यधिक उपभोगका साथै आसीन जीवनशैलीका कारण पेटसम्बन्धी समस्याहरू सामान्य बन्दै गएका छन् । जसका कारण हामीमध्ये अधिकांशलाई बिहान पेट सफा गर्न समस्या हुन्छ ।

कब्जियत, अपच र खराब पाचनजस्ता पेटसम्बन्धी समस्याका कारण मानिसले पेट सफा गर्न पटक–पटक शौचालय जानुपर्छ । बारम्बार ट्वाइलेटमा जाँदा वा पेट सफा गर्न धेरै कन्नुपर्दा तपाईंको गुदद्वारलाई हानि पुग्छ । यही कारण कब्जियतबाट पीडित धेरैलाई पेट सफा गर्दा दिसामा रगतको समस्या देखिने गर्छ ।

प्रतिकृया दिनुहोस्