×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पार्टी कार्यालय टाेडफाेड गर्ने कांग्रेस कार्यकर्ता रिहा

पार्टी कार्यालय टाेडफाेड गर्ने कांग्रेस कार्यकर्ता रिहा

काठमाडाैँ- नेपाली कांग्रेसकाे गण्डकी प्रदेश पार्टी कार्यालयमा ताेडफाेड गर्ने २३ जना कार्यकर्ता रिहा भएका छन् । उम्मेदवारीकाे विषयमा असन्तुष्ट कार्यकर्ताहरूले बिहीवार पाेखरास्थित कांग्रेसकाे प्रदेशस्तरीय कार्यालयमा ताेडफाेड गरेका थिए । ताेडफाेडमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई थुनामा राखेकाे थियाे ।

प्रतिकृया दिनुहोस्