×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चोलेन्द्र शम्शेर जबराको बयान शुरु

चोलेन्द्र शम्शेर जबराको बयान शुरु

काठमाडौँ- महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान शुरु भएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान शुरु भएको हो । 

महाभियोग प्रस्ताव दर्ता भएपछि ६ महिनादेखि जबरासँग समितिले बयान लिन शुरु गरेका छन् । बुधबार उनीमाथिका ४३ प्रश्नहरुमध्ये चार वटाको जवाफ दिएका थिए । बाँकी प्रश्नको जवाफ आज दिने छन् ।

 

प्रतिकृया दिनुहोस्