×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउबाद्वारा खम्म बहादुर खातीको राजिनामा स्वीकृत

देउबाद्वारा खम्म बहादुर खातीको राजिनामा स्वीकृत

काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।  
महान्यायाधिवक्तामा नियुक्त भएसँगै उनले सो पदबाट राजीनामा दिएका थिए । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाले उनको राजीनामा आज स्वीकृत गरेको जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस्