×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चलचित्र ‘महापुरुष’ ले दुई दिनमा कति कमायो ?

चलचित्र ‘महापुरुष’ ले दुई दिनमा  कति कमायो  ?

काठमाडौँ- नेपाली चलचित्र ‘महापुरुष’ले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । चलचित्रले २ दिनमा २ करोड ५० लाख कमाएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । 

‘फिल्मले दुई दिनमा २ करोड ५० लाख कमाएको छ । यसको वर्ल्ड अफ माउथमा अझ राम्रो कमाइ भइरहेको छ । हाम्रो लागि त्यो एकदमै ठूलो कुरा हो,’ उनले भने ।  फिल्मले शुक्रबार १ करोडमा ओपनिङ गरेको थियो भने शनिबार १ करोड ५० लाख कमाएको हो । फिल्म प्रदर्शन भएको दिनबाटै हाउसफुल भइरहेको छ ।   

प्रतिकृया दिनुहोस्