×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

जेबी टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने

जेबी टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौँ,जनवादी गायक जेबी टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मस्तिष्कघातका कारण बेहोस भएपछि बयोधा अस्पतालमा भर्ना भएका टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको हो ।

बुधबार ट्विटरमार्फत नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीर स्थितिमा उपचाररत जनवादी गायक टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् ।

‘गम्भीर स्थितिमा उपचाररत आदरणीय व्यक्तित्व जनवादी गायक जेबी टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ‚’ उनले लेखेका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस्