×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौंको पछिल्लो मतपरिणाम, कसको कति ?

काठमाडौंको पछिल्लो मतपरिणाम, कसको कति ?

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्।मतगणना सुरुदेखि नै अग्रता लिइरहेका बालेनले उक्त लयलाई हालसम्म कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।

हाल कांग्रेसकी सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाउँदै छन्। बालेन कांग्रेसकी सिंहभन्दा १८९३७  मतले अघि छन्।

यस्तो छ पछिल्लो मतपरिणामः
बालेन शाह – ४७७५२
सिर्जना सिंह – २८८१५
केशव स्थापित – २७९७७

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ।

 

प्रतिकृया दिनुहोस्