काठमाडौँ- गीत ‘कर्फ्यु लगाइदे सरकार’ सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर रहेको गीतको शब्द राजीव थापाले लेखेका हुन् भने संगीत पुस्तक प्रसादको रहेको छ ।
रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको गीत मन कृष्ण महर्जनले खिचेका हुन् । भिडिओमा वर्षा सिवाकोटी र सुधीर श्रेष्ठ रहेका छन् ।