×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकैदिन थपिए ४५६ कोरोना सङ्क्रमित, सर्तकता अपनाउन आग्रह

एकैदिन थपिए ४५६ कोरोना सङ्क्रमित, सर्तकता अपनाउन आग्रह

काठमाडौं- नेपालमा थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको दुई हजार १६८ पीसीआर परीक्षणमा ३८४ जना र एक हजार ६७० एन्टिजेन परीक्षणमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ८० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३०८ जना निको भएका छन् । नेपालमा हाल दुई हजार ८४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्