×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज सार्वजनिक बिदा

आज  सार्वजनिक बिदा

काठमाडौं- आज पनि सरकारले तिहार बिदा दिएको छ । लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो ।

यसअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको थियो । यस वर्ष भने कुकुर तिहारको दिन सोमबारदेखिनै सार्बजनिक बिदा दिएको छ । यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको हो । अब सरकारी कार्यालयहरु सोमबार मात्रै खुल्नेछ । भोलि शनिबार र पर्सि छठको बिदा परेको छ ।

प्रतिकृया दिनुहोस्