×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्यानको निर्वाचन जेठमा

क्यानको निर्वाचन जेठमा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी जेठमा हुने भएको छ । क्यानको पोखरामा मंगलबार बसेको बैठकले जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचनको मिति भने आगामी फागुन १४ र १५ गते सुर्खेतमा हुने साधारण सभाले मिति तय गर्ने क्यानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्