×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा छायाङ्कन भएको ‘उचाइ’ फष्टलुकमा यस्तो देखियो

नेपालमा छायाङ्कन भएको ‘उचाइ’ फष्टलुकमा यस्तो देखियो

काठमाडौँ- नेपालमा समेत छायाँकन भएको फिल्म ‘उचाइ’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्मले एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा तीन मात्र हिमाल चढ्दै गरेको देख्न सकिन्छ । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको फिल्मको पोस्टरमा पनि यी तीनै पात्र समेटिएको हो ।

मित्रताको कथावस्तुमा आधारित फिल्मको सुरज बड्जात्याले निर्देशन गरेका हुन् । फिल्ममा डेनी डेनजोङ्पाको पनि विशेष भूमिका छ । नेपालको बिभिन्न हिमाली भेगमा छायाँकन भएको फिल्म आगामी ११ नोभेम्बरमा रिलिज हुँदैछ ।

प्रतिकृया दिनुहोस्