×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पक्राउ परेका २ सैनिकलाई अदालत हाजिर गराउने आदेश बुझ्न सेनाको आनाकानी

पक्राउ परेका २ सैनिकलाई अदालत हाजिर गराउने आदेश बुझ्न सेनाको आनाकानी

काठमाडौं-नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सहयोग गरेको भन्दै पक्राउ परेका दुई सैन्य अधिकारीबारे सर्वोच्च अदालतले दिएको आदेश जंगीअड्डाले बुझ्न आनाकानी गरेको छ ।

शाहीलाई सघाएको आरोपमा पक्राउ परेका प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाहलाई तीन दिनभित्र उपस्थित गराउन बुधबार सर्वोच्च अदालतले आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस्