×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

लन्डन, बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको ३६औँ वार्षिक साधारणसभाले डा. कमल अर्याललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा. पारस सिंह, सहसचिवमा डा. रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा. प्रज्वल घिमिरे चयन भएका छन् ।

साधारणसभामा प्राध्यापक जोन डिनोल, डा स्टिभ पाण्डे, प्रा पालेश्वान लाखे र डा थोमस मार्जेट उपस्थित रहेको एसोसिएशनले जानकारी दिएको छ । रासस

प्रतिकृया दिनुहोस्