२०८२ जेठ २५, आईतबार
काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
आजको स्थायी कमिटी बैठकमा माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुको नाम टुंगो लगाउनेबारे छलफल हुने बताइएको छ ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved