×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धनको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा धनगढीमा

गठबन्धनको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा धनगढीमा

काठमाडौँ- सत्तारुढ गठबन्धनको चुनाव लक्षित भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । धनगढीमा हुने भेलाको गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले समन्वय गर्नेछ । भेलालाई देउवासहित गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

वाम लोकतान्त्रिक गठबन्धनले शनिबार प्रदेश १ को विराटनगर र मधेश प्रदेशमा संयुक्त भेला गरेको थियो ।  

प्रतिकृया दिनुहोस्