×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?

काठमाडौं- सुन चाँदीको भाउ आज फेरि बढेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज १ लाख ५ हजार ३ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउभन्दा तोलामा तीन सय रुपैयाँले धेरै हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपाली बजारमा पनि महँगिएको महासङ्घले जनाएको छ। यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्