×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सिद्धार्थ बैंकको ८९ हजार कित्ता बिक्रीमा खुला

सिद्धार्थ बैंकको ८९ हजार कित्ता बिक्रीमा खुला

काठमाडौँ- सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । बैंकको २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८९ हजार ३५३ कित्ता सेयर बिक्री गर्न चाहेपछि बैंकले संस्थापक सेयर बिक्री लिलामी खुला गरेको हो ।

बैंकका अनुसार संस्थापक शेयर धनी रजनी प्रधानले आफ्नो नाममा रहेको ७० हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता सेयर बिक्री गरिने भएको हो ।

इच्छुक खरिदकर्ताले चैत २६ गतेदेखि ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । पहिलो प्राथमिकता बैंकको संस्थापक शेयरधनिहरुलाई दिइएकोमा तोकिएको समयमा आवेदन नपरे सर्वसाधारणमा बिक्री खुल्ला गरिने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्