२०८२ साउन २४, शनिवार
काठमाडौँ, सुगमलाई स्वरमा सुष्मा विश्वकर्माले साथ दिएकी छन् । सत्यराज चौलागाईंको शब्द रहेको गीतमा सरोज पोखरेलको संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । बाथ टबको दृश्यसमेत समेटिएको भिडिओ निर्देशन रामजी लामिछानेले गरेका हुन् ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved