×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गौरादहको मेयर र उपमेयरमा एमाले निर्वाचित

गौरादहको मेयर र उपमेयरमा एमाले निर्वाचित

झापाको गौरादह नगरपालिकामा नेकपा एमालेले मेयर उपमेयर दुवैमा जित हासिल गरेको छ । मेयरका उम्मेदवार छत्रपति सुवेदी १२ हजार ८४९ पाएर विजयी भए भने उपमेयरमा जल वर्षा राजवंशीले ११ हजार ९१४ मत पाएर निर्वाचित भइन् । सुवेदीका प्रतिस्पर्धी कांग्रेसका रोहित कुमार शाहले ११ हजार ४८४ मत प्राप्त गर्दा उपमेयरमा माओवादी केन्द्रका पुष्पलाल ढकाल १० हजार ४३८ मतमा सीमित भए ।

 

प्रतिकृया दिनुहोस्