×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कुलोमा बगेर दाङमा एक बालकको मृत्यु

कुलोमा बगेर दाङमा एक बालकको मृत्यु

घोराही - दाङमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका १२ ज्यामिरे खोलाका आइतराम बुढाथोकीका ५ वर्षीय छोरा आकाशको घर नजिकैको कुलोमा बगेर मृत्यु भएको हो ।

मंगलबार राति नौ बजेतिर बगेका बालकको शव घरदेखि तीन किलोमिटर तल कुलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्