स्वतन्त्रता विशेषः भारत पाकिस्तानको साङ्गोपाङ्गो कथा
साउन ३०, २०७९सन् १९४७ को अगस्टमा ब्रिटेनले भारतलाई स्वतन्त्रता प्रदान ग¥यो । उसले शासन गरिरहेको भूभाग भारत र अर्को नयाँ देश पाकिस्तानका रूपमा विभाजित भयो । (पछि पूर्वी पाकिस्तान बाङ्ग्लादेश बन्यो।) उक्त घटनाक्रमका बेला हिंसा फैलिँदा झन्डै एक करोड ५० लाख मानिस विस्थापित भए र झन्डै १० लाख जनाले ज्यान गुमाए । त्यसयता भारत र पाकिस्तान प्रतिद्वन्द्वी रहँदै आएका छन् । भारत–पाकि
सबै पढ्नुहोस