×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

मेस्सी निलम्बीत पहिलो खेलमा पीएसजीको शानदार जित

मेस्सी निलम्बीत पहिलो खेलमा पीएसजीको शानदार जित

ब‌ैशाख २५, २०८०

एजेन्सी- लियोनल मेसीलाई निलम्बन गरिएपछिको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति फ्रेन्च लिग वानमा ट्रोयसलाई ३–१ ले हराएको छ । जितसँगै पीएसजी उपाधिनजिक रहेको छ । बिनाअनुमति साउदी अरब भ्रमण गरेको भन्दै पीएसजीले मेसीलाई दुई साताका लागि निलम्बन गरेको थियो । मेसीलाई निलम्बन गरेपछि पीएसजीको यो पहिलो खेल हो ।

सबै पढ्नुहोस