बहराइनसँग फराकिलो अन्तरले हार्यो नेपाल
चैत ९, २०८०काठमाडौं - फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइन पराजित भएको छ। रिफ्फास्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति सम्पन्न खेलमा नेपाल घरेलु टोली बहराइनसँग ५-० गोल अन्तरले पराजित भएको हो। नेपालले पहिलो हाफमै ३ गोल खाएको थियो। थप २ गोल भने दोस्रो हाफमा
सबै पढ्नुहोस