पीएसजीलाई हराउँदै चेल्सी दोस्रो पटक क्लब विश्वकप च्याम्पियन
असार ३०, २०८२एजेन्सी- इंग्लिस प्रिमियर लिगको पावरहाउस क्लब चेल्सीले फिफा क्लब विश्वकप २०२५ को उपाधि जितेको छ। न्यूयोर्कस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सीले विश्व च्याम्पियनको ताज पहिरिएको हो। खेलमा चेल्सीका युवा स्टार कोल पाल्मर नायक बने। उनले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल र एक असिस्ट प्
सबै पढ्नुहोस