×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

लिभरपुल र चेल्सीको सहज जित

लिभरपुल र चेल्सीको सहज जित

साउन ३१, २०७८

इंग्लिस प्रमियर लिगमा लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले क्रिश्टल प्यालेसलाई ३-० ले पराजित गर्दा लिभरपुलले नवप्रवेशी नर्विचलाई पनि समान ३-० ले नै पाखा लगायो । लिभरपुलको जितमा मोहमद्ध सलाहले एक गोल गर्दा दुई गोलका लागि अवसर सिर्जना गरेका थिए । लिभरपुलको जितमा डियोगो जोताले २६ औ मिनेटमा पहिलो गोल गरे । त्यस्तै रोबर्टो फिरमिनो र मोहमद्ध सलाहले दोस्रो हाफमा गोल गर्दा लिभरपुल ३-० ले जित निकाल्न सफल भ

सबै पढ्नुहोस