×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एन्डरसन चम्किँदा भारतको कमजोर शुरूवात

एन्डरसन चम्किँदा भारतको कमजोर शुरूवात

भदौ ९, २०७८

इंग्ल्यान्डसँगको जारी टेस्ट शृंखलाको तेस्रो खेलमा भारतीय ब्याट्सम्यान खराब सुरुवातको सिकार भएका छन् । टस जितेर पहिले ब्याटिङ गरेको भारतले २१ रन जोड्दा ३ विकेट गुमायो । अहिले रोहित शर्मा र अजिङ्क्य रहाणे क्रिजमा रहेका छन् । जेम्स एन्डरसनले भारतलाई सुरूवाती झट्का दिए । उनले पहिले ओपनर लोकेश (केएल) राहुललाई शून्य रनमा आउट गरे । त्यसपछि १ रन बनाएका चेतेश्वर पुजारालाई पेभिलियन पठाए

सबै पढ्नुहोस