ओडिआई सिरिज : नेपाल अमेरिकाविरुद्द ५ विकेटले विजयी
भदौ २८, २०७८काठमाडौं - युवा ब्याट्सम्यान कुशल भुर्तेल र रोहित कुमार पौडेलको अर्धशतकको मद्धतमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिका ५ बिरुद्द विकेटको जित हात पारेको छ। अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ८७ बलमा २ चौका र ३ छक्का
सबै पढ्नुहोस