आईपिएलको दोस्रो चरण आजदेखि, हुने छैनन् यी खेलाडी
असोज ३, २०७८काठमाडौँ- इन्डियन प्रिमियर लिग क्रिकेट आईपिएलको १४ औं संस्करणको दोस्रो फेज आजबाट युएईमा सुरु हुँदैछ । प्रतियोगिता भारतमा कोरोना महामारी बढेपछि गत मे मा बिचमै स्थगित गर्नुपरेको थियो । बाँकी रहेका खेल अब युएईमा हुन लागेको हो । रोमाञ्चक पहिलो चरणमा आईपीएल घरेलु मैदानमा हेर्न लायक थियो । जहाँ शिखर धवन, केएल राहुल, क्रिश मोरिसलगायत खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको
सबै पढ्नुहोस