श्रीमानबाट पीडित भएकाे भन्दै सर्वोच्चको गेटमा प्रदर्शन गर्ने दुईजना पक्राउ
मङ्सिर १३, २०७९काठमाडौं- सर्वोच्च अदालतको गेटमा ‘न्याय चाहियो’ भन्दै रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पत्रफाउ पर्नेमा सिरहा घर भएकी बिनु यादव र ज्यास्मिन ओझा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीका अनुसार श्रीमानबाट हिंसामा परेको भन्दै न्याय माग्न सर्वोच्च आएका हुन् । मंगलबार सर्वोच्चमा बि
सबै पढ्नुहोस