कपिलवस्तुका न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप
मङ्सिर २०, २०७९काठमाडौं- कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ। पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो। पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन्। तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमा
सबै पढ्नुहोस