पार्किङमा रहेका जहाजबाट आपत्कालीन सिग्नल आउन थालेपछि…
मङ्सिर २२, २०७९काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा रोकिराखेका जहाजबाट समेत आपत्कालीन अवस्था जनाउने सिग्नल आउन थालेसँगै प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई सचेत बनाएको छ । प्राधिकरणका अनुसार विमानस्थलको पार्किङमा रोकिराखेका जहाजबाट त्रिभुवन विमानस्थलस्थित उद्धार तथा समन्वय केन्द्र (आरसीसी) मा यस्तो सिग्नल बारम्बार आउन थालेसँगै वायुसेवा कम्पनीहरुलाई सचेत गराइएको छ । प्राधिकरणले अघिल्लो साता सबै वायुसेवा कम्प
सबै पढ्नुहोस