नेपालको श्रम बजार विदेशीको कब्जामा : उद्योगमन्त्री भण्डारी
असार १६, २०८२काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको श्रम बजार विदेशी नागरिकले कब्जा गरेको बताउनुभएको छ । नेपाली युवाहरू विदेश पलायन हुनुको एउटा प्रमुख कारण यो पनि रहेको उहाँको भनाइ छ । राष्ट्रिय युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई आज सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो टिप्पणी गर्नुभएको हो । उह
सबै पढ्नुहोस