प्रधानमन्त्रीलाई महान्यायाधिवक्ताको आग्रह : न्यायालयको समस्याको निकास खोज्नुस्
पुस ८, २०७८काठमाडौं - महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायपालिकाको समस्यामा चाँडै निकास दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बिहीबार महान्यायाधिवक्ता कार्यालयको ७१ औं स्थापना दिवसको कार्यक्रममा महान्यायाधिवक्ता खातीले न्यायालयमा देखिएको अन्योलमा चाँडो भन्दा चाँडो निकास दिन आग्रह गरेका हुन् ।
सबै पढ्नुहोस