×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस केन्द्रीय सदस्यमा चन्द्र भण्डारीसहित ८ जना मनोनीत

कांग्रेस केन्द्रीय सदस्यमा चन्द्र भण्डारीसहित ८ जना मनोनीत

असोज ४, २०८०

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नेता डा. चन्द्र भण्डारीसहित ८ जनालाई मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले आज १४ औं महाधिवेशनमा उपसभापति पदमा पराजित गुल्मीका भण्डारीसहित अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रुंगटा मनोनित गर्नु भएको

सबै पढ्नुहोस