चाइना घुमघाममा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु पुगे...
असोज १२, २०८०काठमाडौं - चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छेन्दु पुग्नुभएको छ । प्रधानमन्त्रीलाई छेन्दुमा सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ र प्रान्तिय सरकारका उपसचिव गनरल जियाओपेङलगायत अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्री त्यहाँ विभिन्न अनुसन्धान केन्द्रको अवलोकन गर्ने र सिचुवा
सबै पढ्नुहोस