प्रधानमन्त्री देउवासँग सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल सीएफओ एचके पार्कको भेट
भदौ ९, २०७९काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एच के पार्कले बुधबार शिष्टाचार भेट गरेका छन् । उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारी पनि सहभागी थिए । भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलबारे जानकारी गरा
सबै पढ्नुहोस