एमालेमै क्रियाशील छु, काममा अवरोध भए विकल्प खोज्छु : भीम रावल
माघ ६, २०७९काठमाडौँ- नेकपा एमालेका नेता डा. भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताएका छन् । तर, जबरजस्ती कसैले काम गर्न अवरोध गरे विकल्प खोज्ने उनले बताए । पाँच दशकदेखि पार्टी र राष्ट्र हितका लागि आवाज उठाउँदै आएको बताउँदै रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताए ।
सबै पढ्नुहोस