सिसिएमसीले चार दिनमैझिक्यो हात,अक्सिजनको आपूर्ति र व्यवस्थापनको जिम्मा फेरी स्वास्थ्यलाई
जेठ १, २०७८कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अन्ततः काठमाडौं उपत्यकामा मेडिकल अक्सिजनको आपूर्ति र व्यवस्थापनबाट हात झिकेको छ । स्वास्थ्य मन्त्रालयको नियमित काममा हस्तक्षेप गरेर अधिकार केन्द्रीकृत गरेको तथा अक्सिजन आपूर्तिमा सहजीकरण गर्न नसकेको भन्दै तीव्र आलोचना भएपछि सिसिएमसी चार दिनमै पछि हटेको हो । २७ वैशाखबाट सिसिएमसीले अक्सिजन वितरणमा कोटा प्रणाली लागू गरी छाउनीबाट व्यवस्थापन थालेको थियो । मुख्यसचिव शंकरदास बैरागीसहित सम
सबै पढ्नुहोस