राजासहितको सर्वदलीय सरकारको माग
जेठ १२, २०७८काठमाण्डौ l नेपाल नागरिक अभियानले हाल अस्तित्वमा रहेको व्यवस्थापूर्णरुपमा असफल भएकाले राष्ट्रिय एकताको संरक्षणका निम्ती अबको आवस्यकता राजासहितको सर्वदलीय सरकार रहेको ठहर गर्दै सर्वपक्षीय राष्ट्रिय सरकार गठनको माग गरेको छ । राजसंस्थासहितको प्रजातन्त्रमा विश्वास र समर्थन गर्ने राजनीतिक दल,स्वतन्त्र समूह तथा प्राज
सबै पढ्नुहोस