सरकारलाई राजश्वको मात्रै चिन्ता,सिमानाबाट कोरोना ह्वार्ह्वारी
जेठ २०, २०७८मोरङ :- विराटनगर,मालवस्तु आयात निर्यात गर्ने प्रदेश १ को मुख्य नेपाल–भारत नाका विराटनगर भन्सारबाट दैनिक सैयौँ भारतीय चालक र सहचालक बिना एन्टिजेन परीक्षण नेपाल भित्रिने गरेका छन् । दोस्रो चरणमा कोरोना संक्रमणको ‘हाइरिस्क’ देखा परिरहेको भए पनि भारतीय मार्ग हुँदै विराटनगर भन्सारबाट आउने मालवाहक सवारी साधनका सयौँ चालक र सहचालक दैनिक एन्टिजेन परीक्षणब
सबै पढ्नुहोस