पुण्य गौतम काठमाडौंको–३ बाट एमालेका समानुपातिक उम्मेदवारमा सिफारिस
भदौ २४, २०७९काठमाडौं- नेकपा एमालेले पुण्य गौतमलाई प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस गरेको छ । विभिन्न विषयमा अनेकखाले अभिव्यक्ति दिएर चर्चामा रहिरने भाइरल पात्र गौतमलाई एमालेले काठमाडौंको क्षेत्र नम्बर ३ बाट समानुपातिकमा सिफारिस गरेको हो । गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । उनले पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्व
सबै पढ्नुहोस