गुल्मी–२ मा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीको नाम सिफारिस
भदौ २६, २०७९काठमाडौं- नेकपा एकीकृत समाजवादी गुल्मीले रामकुमारी झाँक्रीको नाम प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि गुल्मी–२ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको छ। उक्त क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्ट यसअघि नै सिफारिस भएका छन् । केन्द्रमा सत्ता गठबन्धनले अन्तिम भागबन्डा टुङ्गाइरहँदा झाँक्रीले निर्वाचन तयारी गरिरहेकी छन् । पूर्व शहरी विकासमन्त्री झाँक्र
सबै पढ्नुहोस