×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चोलेन्द्र शमशेरको चौथौं दिनको बयान सुरु भयो

चोलेन्द्र शमशेरको चौथौं दिनको बयान सुरु भयो

भदौ २६, २०७९

काठमाडौं- प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान लिन सुरु भएको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो। बैठक सुरु भएसँगै जबराको बयान पनि सुरु गरिएको छ। जबराको आइतबार चौथो दिनको बयान हो। यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो।

सबै पढ्नुहोस