काँग्रेसभित्र असन्तुष्टि,समानुपातिक उम्मेदवार सूची हेरफेर तयारी
असोज १२, २०७९काठमाडौँ- नेपाली काँग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि आएपछि उम्मेदवार सूची हेरफेर गर्न लागिएको छ। संस्थापनइतर (शेखर कोइराला–गगन थापा) निकट केही नेताहरूले समानुपातिक उम्मेदवार सूची तयार पार्दा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै असन्तुष्टिका आवाज आएका थिए।
सबै पढ्नुहोस