कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक बस्दै
कार्तिक १, २०७९काठमाडौं- नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपा ललितपुरमा बैठक बस्न लागेको हो । बैठकमा आगामी मङ्सिर ४ को निर्वाचनमा कसरी पार्टीको नेतृत्वदेखि गाउँ स्तरका कार्यकर्ता परिचालन गर्ने भन्ने बारेमा छलफल हुने काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार चुनावका लागि
सबै पढ्नुहोस