राप्ती–२ बाट एमालेको घरदैलो कार्यक्रम सुरु
कार्तिक १, २०७९भरतपुर- चितवन क्षेत्र नम्बर १ मा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको छ । राप्ती नगरपालिका वडा नं। २ बाट एमालेले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम सुरु गरेको हो । यसँगै क्षेत्र नम्बर १ भरि एमालेले घरदैलो कार्यक्रमलाई अगाडि बढाउने छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवार सुरेन्द्र पाण्डे र प्रदेशसभा १ ९क० का उम्मेदवार जेएन थपलियाले घरघरमा गएर जनताको
सबै पढ्नुहोस