सन्दीपको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा
कार्तिक १५, २०७९काठमाडौँ- नाबालिका किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ। उक्त मुद्दा मङ्गलवार घिमिरेको इजलासमा परेसँगै सन्दीपको बयान लिइरहेको छ। किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै सोमबार मुद्दा दर्ता भएको थियो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प
सबै पढ्नुहोस